Published On Premiered Jun 29, 2024
Urmila Basnet Presents - Manko Katha
Audio Credits:-
Singer : Teresa Bishwakarma
Lyrics : Urmila Basnet
Music/Arrange : Hari Lamsal
Guitar : Sanjeev Baraili
Flute : Ratna BK
Mixing : Chandra Chaudhary
Recordist : Dil Samarpan
Studio : Acoustic Nepal, Naxal
Video Credits:-
Edit/Color : Bikash Dhamala
Video : Twelve notes
Director : Nikesh Khadka
मलाई कोर्न देउ मेरो मनको कथा
मलाई भन्न देउ मेरो मनको ब्यथा
कोही त सुनिदेउ कोही त बुझिदेउ
मेरो मनको कथा, मेरो मनको ब्यथा
मलाई कोर्न देउ......
सधैं भरी चुपचाप बस्छु आकाश हेर्दै म
टोलाइरहन्छु लामो लामो सास फेर्दै म
कसरी देखाउँ म कसरी सुनाउँ म
मेरो मनको कथा, मेरो मनको ब्यथा
मलाई कोर्न देउ......
नमेटिदेउ पाइलाहरु हिड्न देउ मलाई
फुल्न चाहन्छु यो संसारमा जिउँन देउ मलाई
कोही छ कि सुन्ने कोही छ कि बुझ्ने
मेरो मनको कथा, मेरो मनको ब्यथा
मलाई कोर्न देउ......
© Twelve Notes, 2024
-----------------------------------
All the online rights is vested to Twelve Notes Pvt. Ltd. Illegal download and upload to another channel is strictly prohibited.