लमजुंगे ठाडोभाका | lamjunge thadobhaka | shankar pariyar vs bishnu maya pariyar | gambesi rodhighar
gambesi rodhighar gambesi rodhighar
2.62K subscribers
3,610 views
36

 Published On Apr 26, 2024

लमजुंगे ठाडोभाका | lamjunge thadobhaka | shankar pariyar vs bishnu maya pariyar | gambesi rodhighar

गामबेशी का लोक भाका र लोप हुन लगेका भाका तथा सस्कृतिको सम्रक्षण गर्दै गामबेशी रोधिघर बिगत ५ वर्ष देखि निरन्तर तनहुँ टेलिभिजन बाट र युटुब channel बाट पनि प्रसारण भै आइरहेको छ । सबैले माया साथ सपोर्ट पनि दिनु भाकोछ। हजुर हरु प्रति गामबेशी रोधिघर सधै आभारी छ ।।

संचालक/निर्देशक ; शंकर परियार

गायक ; शंकर परियार / विजय परियार
गायिका ; बिष्णु माया परियार / सुन्दरी ठडाराई / सुकमाया गुरुङ / लक्ष्मी मल्ल / साथीहरु

बेबस्थापक ; जिबन श्रेष्ठ / कमल बि क
क्यामेरा ; सक्षम परियार / राजकुमार श्रेष्ठ [ काजी ]
सम्पादन ; शंकर परियार
सम्पूर्ण गामबेशी रोधिघर परिवार

बिशेष धन्यवाद बेम्बो कटेज र विमलनगर आमा समूह बन्दीपुर ४ तनहुँ

कुनै सास्कृतिक कार्यक्रम वा बार्षिकोत्सव तथा बिबाह ब्रतबन्ध गर्दै हुनुहुन्छ भने कलाकार वा video camera / editing mexing गर्नु परेमा हामीलाई सम्जिनु होला
|
हजुर संग वा हजुरको छर छिमेकीमा कोहि गाउने बजाउने प्रतिभा छनभने 9846009179 वा ९८२५१०७३९३ मा सम्पर्क गर्नुहोला |

show more

Share/Embed