Published On Aug 3, 2024
तमु प्ये ल्हु संघ, जिल्ला महिला समिति, कास्कीको आठौं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम साउन १९ गते केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्जे तमुको प्रमुख आतिथ्यतामा समापन भएको छ।
तमु प्ये ल्हु संघ, जिल्ला महिला समिति, कास्कीको प्रथम उपाध्यक्ष माया क्रोम्छें तमुको स्वागत मन्तब्य
show more